FAQs Complain Problems

सामाचार

मिति २०८२/३/२३ गते र २०८२/३/२४ गतेका दिन विहान ८ बजे देखि ५ बजे सम्म फलफुल(आँप, लिचि, मेवा, अम्बा)को विरुवा वितरण कार्यक्रम रहेको हुदाँ इच्छुक व्यक्तिहरूले आफ्नो नागरिकता तथा लालपुर्जा को प्रतिलिपि सहित यस देवताल गाउँपालिकामा आउनु हुन अनुरोध गरिन्छ।

जन प्रतिनिधि

कर्मचारी

//