FAQs Complain Problems

सामाचार

राम जान्की मन्दिर

Read More

श्री कृष्णा मन्दिर

Read More

रौवाही स्वास्थ्य चौकी

Read More

संक्षिप्त परिचय

नेपालको बारा जिल्लामा अवस्थित देवताल गाउँपालिका प्रदेश नं. २ अन्तर्गतको मिश्रित विशेषता बोकेको गाउँपालिका हो। साविक बडकीफुलवरिया(२-६) , पिप्राढिगोठ, दक्षिण झिटकैया, पिपरपाती जब्दी र रौवाही गाविस मिलेर बनेको यो गाउँपालिका २३.३२ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यो गाउँपालिका बारा जिल्लाको जिल्ला सदरमुकाम कलैया देखी करिब १० कि.मी.

जन प्रतिनिधि

अध्यक्ष
yuday3266@gmail.com
९८५५०४८००६
उपाध्यक्ष
nawalkishory994@gmail.com
9855048427

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
navinshrivastav57@gmail.com
9855048590
सूचना अधिकारी
suchanaadhikari@devtalmun.gov.np ito.devtalmun@gmail.com
9855048514

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र आमा/वुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • अस्थायी निस्साको प्रतिलिपी, नागरिकता टोलीमा दर्ता भएको निस्साको प्रतिलिपी ।
  • दुवै कान देखिने हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति ।
  • अध्ययनरत वा अध्ययन समाप्त गरेको व्यक्तिको हकमा जन्ममिति खुलेको विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी ।
  • विवाहित महिलाको हकमा पति/आमा/बुवाको नागरिकताको प्रतिलिपी ।
  • जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
  • विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
  • बसाईसराई गरी आएको भए बसाईसराईको प्रमाणपत्रको प्रतिलिपी ।
  • जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी ।
  • कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिस पत्र ।
  • चालु आ.व. सम्मको मालपोत/सम्पतिकर एवं अन्य कर वुझाएको प्रमाण ।
  • प्रतिलिपीको हकमा पुरानो नागरिकताको प्रतिलिपी ।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५० मात्र
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • बाहिर जिल्ला, नगरपालिका वा गाउँपालिकाबाट बसाई सराई भै आएको सक्कल प्रमाण पत्र ।
  • बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित वडा कार्यालयको बसाई सराईको कागजात ।
  • घरमुलीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • अन्य ठाउँबाट बसाई सरी आउँदा आफु बसोवास गरी आएको ठाउको जग्गाधनी प्रमाणपुर्जा वा बसोवास भएको देखिने अन्य कुनै प्रमाण  ।
  • चालु आ.व. सम्मको मालपोत एवं सम्पतिकर तिरेको रसिदको प्रतिलिपी ।
सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- ष्ठ नागरिक,दलित जेष्ठ नागरिकको हकमा आगामी तोकिएको समयमा पास हुनु पर्ने र उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ.ब. को निवेदन पेश गरे पश्चातको
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपि
  • बिधवा महिलाको लागि श्रीमानको मृत्युदर्ता प्रमाण पत्र को प्रतिलिपि, अनयत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २-२ प्रति फोटो, निवेदन
  • दलित जेष्ठको हकमा ६० बर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपि
  • दलित बालबालिका पोषण अनुदानको लागि (जन्म देखि पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिकताको प्रतिलिपि
  • अपाङ्ग परिचयपत्रको लागि जिल्ला महिला तथा बालबालिका कार्यालयबाट जारि गरिएको अपाङ्गता परिचय पत्र, नागरिकता वा जन्मदर्ता प्रमाण पत्र, पुर्ण अपाङ्गताको हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहीहरुको निवेदन संग २-२ प्रति फोटो अनिवार्य
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जाधिकाी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ दिन भन्दा बढी भएमा रु ५०
आवश्यक कागजातहरुः-
  • दुलहा-दुलहीको नागरिकता
  • दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
  • माइती तर्फ बाबु-आमाको नागरिकता(दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुनुपर्ने)
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जाधिकाी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ दिन भन्दा बढी भएमा रु ५०
आवश्यक कागजातहरुः-
  • सम्बन्धित बच्चाको बाबुको नागरिकता
  • आमाको नागरिकता
  • नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनपर्ने
  • अस्पतालमा भए अस्पतालको कागजात

जानकारी