FAQs Complain Problems

सामाचार

बिवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
३५ दिन भित्र
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जाधिकाी वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क, ३५ दिन भन्दा बढी भएमा रु ५०
आवश्यक कागजातहरु: 
  • दुलहा-दुलहीको नागरिकता
  • दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
  • माइती तर्फ बाबु-आमाको नागरिकता(दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुनुपर्ने)

जन प्रतिनिधि

कर्मचारी