FAQs Complain Problems

सामाचार

बसाई सराई

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
सेवा लिदाँ ३५ दिन सम्म नि:शुल्क र ३५ दिन पछि जम्मा रु.५० मात्र
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • बाहिर जिल्ला, नगरपालिका वा गाउँपालिकाबाट बसाई सराई भै आएको सक्कल प्रमाण पत्र ।
  • बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित वडा कार्यालयको बसाई सराईको कागजात ।
  • घरमुलीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • अन्य ठाउँबाट बसाई सरी आउँदा आफु बसोवास गरी आएको ठाउको जग्गाधनी प्रमाणपुर्जा वा बसोवास भएको देखिने अन्य कुनै प्रमाण  ।
  • चालु आ.व. सम्मको मालपोत एवं सम्पतिकर तिरेको रसिदको प्रतिलिपी ।

जन प्रतिनिधि

कर्मचारी